स्वागतम

मेरो यो ब्लग हेरिदिनु भएकोमा सवै चिर परिचित साथीहरू लगायत तपाइ अन्जान मित्रहरू सवैलाइ धेरै धेरै धन्यावद छ ।

जिवन लेखा

जिवन लेखा
जन्मः शुरू मौज्दात
मृत्युः अन्तिम मौज्दात
संकीर्ण सोचः दायित्वहरू
रचनात्मक सोचः सम्पत्तिहरू
मुटुः तरल सम्पत्ति
आत्माः स्थिर सम्पत्ति
सोचाइः चालु खाता
उपलब्धिः पूँजी कोष
चरित्र र सिद्दन्तः मौज्दात
साथीहरूः साधारण कोष
मान्यता र व्यवहारः अर्थिक सहयोग
धैर्यताः ब्याज अम्दानी
बालबच्चाः जारी बोनस
ज्ञानः लगानी

केहि रामो अनि नरामो कुराहरू
सबैभन्दा नराम्रो बानीः चिन्ता लिनु
सबैभन्दा आनन्दको पलः अरूलाइ दिनु
सबैभन्दा हानिकारः अहमता
सबैभन्दा सन्तुष्ट कामः सहयोग गर्नु
सबैभन्दा कुरूप व्यत्तित्वः असहयोग
सबैभन्दा ठूलो प्राकृतिक श्रोतः युवा
सबैभन्दा ठूलो समस्याः डर
सबैभन्दा असरदार दवाइः दिमागी शान्ति
जिवनको सबैभन्दा ठूलो शत्तिः माया
संसारको अपत्यारिलो कम्प्यूटरः हाम्रो दिमाग
अमरणशिल हतियारः जिब्रो
दुइ सर्वशत्तिशाली शब्दः म गर्नसक्छु
सबैभन्दा ठूलो सम्पत्तिः भाग्य
सबैभन्दा ठूलो पहिरनः हासो